Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक १.९४ अंकले बढ्यो

काठमाडौंं । प्रि -ओपन सेसनमा नेप्से सूचक १.९४ अंकले बढेको छ । यससँगै सूचक १९१०.४९ विन्दुमा अडिएको छ ।

७ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२२ कम्पनीको १ हजार ६३९ कित्ता सेयर खरिदबिक्री भएका छन् । यो सेसनमा कुल ३५ वटा कारोबार भएको हो ।

११ कम्पनीको भाउ बढ्दा ८ वटाको भने मूल्य बढेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077