Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसका मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीको नाम छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रिको नाम टुंगो लगाउने जिम्मा सभापतिलाई दिएको हो ।

सभापति देउवाले सबैसँग सल्लाहकार गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् ।

प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077