Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • क्रिकेट रंगशालाको समस्या दुई साताभित्र समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    क्रिकेट रंगशालाको समस्या दुई साताभित्र समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 684
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् ।

    विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गर्न चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    अबको एकरदुई हप्ताभित्रै अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने उनको भनाई छ ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘एक हप्ता वा दुई हप्ताभित्र समस्या समाधान हुन्छ, झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम चाँडै अगाडि बढ्नेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार