Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नेपाल र कानुनी सल्लाहकारमा कुँवर

    राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नेपाल र कानुनी सल्लाहकारमा कुँवर

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 720
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका छन् ।

    दुईदिनअघि निर्णय भएर बुधबार उनीहरुले नियुक्ति पाएका हुन् । नेपाल पूर्व गभर्नर हुन भने कुँवर गण्डकी प्रदेशका पूर्व प्रमुख हुन् ।



    यसअघि राष्ट्रपतिको मुख्य स्वकीय सचिवमा सुरेश चालिसे र सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका थिए ।



    राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी नेपाल प्रेस युनियनका पूर्व सचिव खिला कार्की स्वकीय सचिवालयमा नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार