Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • मिटरब्याज पीडितलाई भेट्न गृह मन्त्रालयका सहसचिव शर्मा बालुवाटारमा

    मिटरब्याज पीडितलाई भेट्न गृह मन्त्रालयका सहसचिव शर्मा बालुवाटारमा

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 810
    SHARES

    काठमाडौं । मिटरब्याजी पीडितलाई भेट्न गृह मन्त्रालयका प्रतिनिधि टंगाल पुगेका छन् ।

    पीडितलाई भेट्न गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायत बालुवाटार पुगेका हुन् ।



    सहसचिव शर्माले माग पूरा गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूले कुरा राख्ने आश्वासन दिए ।



    सहसचिव शर्माले प्रधानमन्त्री समक्ष आफूले कुरा राख्ने उल्लेख गर्दै आन्दोलन फिर्ता गर्न आग्रह गरे ।

    सहसचिव शर्माले सरकारले ३४६ जनाको समस्या समाधान भइसकेको भन्दै बाँकी समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार