Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सांसद् कुँवरको प्रश्न– कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना किन भएन ?

    सांसद् कुँवरको प्रश्न– कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना किन भएन ?

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 732
    SHARES

    काठमाडौं । एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधिसभामा उठाएका छन् ।

    आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले उनले धेरै चर्चा भइरहेकै क्षेत्रको जनगणना नहुनुले राम्रो सन्देश नजाने बताए।



    उनले २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन जनगणना नभएको भन्दै जवाफ मागेका छन् ।



    उनले भने, ‘यसपल्ट त्यहाँ जनगणना नभएको सुनेको छु। जबकि सन् २०१८ सालमा नै जनगणना भएको थियो। यसपल्ट त्यहाँ गणना किन  छुटेको हो ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार