Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक सुरु, मन्त्रिपरिषद विस्तारबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेरअघि सुरु भएको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ।

सरकारलाई विश्वासको मत दिने दलहरुको संख्या धेरै हुँदा मन्त्रिपरिषद् विस्तारमा सकस हुने अवस्था देखिएको छ।

नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दललाई सरकारमा सहभागी गराउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077