Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नाबालिगमाथि बलात्कारको आरोप लागेपछि फरार शिक्षक पक्राउ

    नाबालिगमाथि बलात्कारको आरोप लागेपछि फरार शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 501
    SHARES

    धनुषा । धनुषामा नाबालिगमाथि बलात्कारको आरोप लागेपछि फरार रहेका शिक्षक पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय सबैलाकाका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय शिक्षक दीपेन्द्र यादव ररहेका छन् ।



    जिल्लाको सबैला नगरपालिका–३ स्थित सनराइज बोर्डिङ्ग स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक यादवले जबर्जस्ती करणी गरेको आरोप छ ।



    नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक यादव सिरहाको बन्दीपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेबो बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार