Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।

सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।

उनलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएको छ ।

जम्मकट्टेलले कुल ११० प्रदेशसभा ९१ मध्ये बैठकमा उपस्थित ६७ जनाले ले विश्वासको मत दिएका छन भने विपक्षमा १७ मत आएको छ ।

त्यस्तै, मत दिन्न भन्नेमा ७ मत आएको छ भने एमालेले आजै सरकारबाट राजिनामा दिएर विपक्षमा मतदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077