Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपालमा ७३ प्रतिशतले चलाउँछन् स्मार्टफोन

    नेपालमा ७३ प्रतिशतले चलाउँछन् स्मार्टफोन

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 642
    SHARES

    काठमाडौं । नेपालमा बसोबास गर्ने ७३ प्रतिशत मानिसहरू स्मार्ट मोबाइल फोनमा पहुँचमा देखिएको छ ।

    राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा बसोबास गर्ने मानिसहरूमध्ये ७३ प्रतिशत मानिसहरू स्मार्ट फोनको पहुँच रहेका छन् ।



    साधारण मोबाइल फोनमा भने ७३.२ प्रतिशतको पहुँच छ ।



    प्रतिवेदनअनुसार ३४.२ प्रतिशतले नेपालीले रेडियो सुन्छन् भने टेलिभिजन ४९.४ प्रतिशतको मात्रै पहुँचमा छ ।

    १५ प्रतिशत नेपालीसँग कम्प्युटर छ भने ३.८ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार