Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जहाजको झ्याल खुला राख्ने २ इञ्जिनियर निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वाइडबडी जहाजमा ककपिटका झ्याल खुला राखेका २ इञ्जिनियर निलम्बनमा परेका छन् ।

नेपाल वायुवेवा निगमको ए३३० अन्नपूर्ण जहाजमा झ्याल खुला राखेका उनीहरु कारबाहीमा परेका हुन्।

क्यानले अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै उनीहरुलाई सोमबार कारवाही स्वरुप निलम्बन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077