Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौं । नेकपा एकीकृत समाजवादीको ५४ औं सचिवालय बैठक सुरू भएको छ ।
बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको हो ।
सरकारमा जाने निर्णय गरिसकेको नेकपा एसले बैठकमा आफूले लिने मन्त्रालयसहित पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने जनाइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By