Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • बर्दियामा बाघको आक्रमणबाट २ जनाको मृत्यु

    बर्दियामा बाघको आक्रमणबाट २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 681
    SHARES

    फाइल तस्विर

    बर्दिया । बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका-५ मा २ जनाको मृत्यु भएको छ ।

    मधुवन नगरपालिका-५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो ।



    सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी क्षेत्री र गुरुङको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।



    अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थलमा पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार