Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र पार्टीका सांसद संसदमा अब सत्तापक्षमा बस्ने निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077