Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – वैदेशिक रोजगारीमा जाने युवाहरूलाई अनावश्यक दु:ख नदिनू

    प्रधानमन्त्री प्रचण्डले भने – वैदेशिक रोजगारीमा जाने युवाहरूलाई अनावश्यक दु:ख नदिनू

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 723
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुपरेको भन्दै दुःख नदिन निर्देशन दिएका छन् ।

    गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरिएको छ । पासपोर्ट बनाउँदा दुःख दिने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस् ।’



    प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौं समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुःख नदिन निर्देशन दिए ।

    मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा भएको प्रस्तुतिले चालु आर्थिक वर्षको हालसम्मको अवस्था उजागर गरेको छ।

     

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार