Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री कार्यालयकै अफिसियल ट्विटर ह्याण्डल ह्याक !

    प्रधानमन्त्री कार्यालयकै अफिसियल ट्विटर ह्याण्डल ह्याक !

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 606
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्विटर ह्याकरको कब्जामा पुगेको आशंका गरिएको छ ।

    आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएको छ ।



    विभिन्न तीन फरक-फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले यसबारे अध्ययन थालेको छ।



    प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटरमा समस्या आएपछि प्राविधिक टोलीले अनुसन्धान थालेको र छिट्टै समस्याको समाधान हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार