काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार १० दलको बैठक सुरु भएको छ ।
केही बेरअघि सुरु भएको बैठकमा उपराष्ट्रपतिको चुनाव र प्रधानन्त्रीले संसदबाट विश्वासको मत लिने विषयमा समझदारी बनाउन लागिएको बालुवाटार स्रोतले जनाएको छ।
उपराष्ट्रपतिको लागिआगामी ३ गते निर्वाचन हुँदैछ भने प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार वा बुधबार भित्र विश्वासको मत लिने तयारी गरेका छन्।
Leave a Reply