Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • नेपालले पूर्वाधार क्षेत्रमा चीनको लगानी खोजेको छ : प्रधानमन्त्री प्रचण्ड

    नेपालले पूर्वाधार क्षेत्रमा चीनको लगानी खोजेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 519
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधारको क्षेत्रमा चीनको लगानी खोजिएको बताएका छन् ।

    मंगलबार बिहान नेपाल–चीन बिजनेस फोरमको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको समेत बताए । नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक रहेको प्रचण्डको भनाई छ ।



    नेपाली वस्तुलाई सहज रूपमा बजार दिन माग प्रधानमन्त्री प्रचण्डले माग गरे । नेपालमा लगानीको सुरक्षामा समस्या नरहेको र लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार