Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • यस्तो छ प्रशासकीय अधिकृतलाई सामान्य प्रशासन मन्त्रालयको १८ बुँदे निर्देशन [पूर्णपाठ]

    यस्तो छ प्रशासकीय अधिकृतलाई सामान्य प्रशासन मन्त्रालयको १८ बुँदे निर्देशन [पूर्णपाठ]

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 972
    SHARES

    काठमाडौं । सरकारले ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई १८ बुँदे निर्देशन जारी गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कार्यसम्पादन तथा व्यवस्थापनमा स्थानीय तहको काम कारबाहीलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी, जवाफदेही र प्रभावकारी बनाउने विषयमा निर्देशन जारी गरेका हुन् ।



    उनले स्थानीय तहबाट हुने काममा सुशासन कायम गर्न प्रशासकीय अधिकृतको भूमिका महत्त्वपूर्ण रहने भन्दै कार्यसम्पादन तथा व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउन निर्देशन दिए ।



    आइतबार सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गर्दै भनिएको छ, ‘प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सार्वजनिक सेवा प्रवाह, आर्थिक–प्रशासनिक अनुशासन तथा उपलब्ध स्रोत साधनको कुशल व्यवस्थापनसँग जोडिएको छ, अतः संवैधानिक तथा कानुनी व्यवस्था एवं संघीयताको मर्मलाईसमेत आत्मसात् गर्दै कार्यसम्पादनको गुणस्तर कायम गरी स्थानीय तहको छविलाई उँचो बनाउन विशेष योगदान गर्ने अवसरको भरपुर उपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

    यस्तो छ १८ बुँदे निर्देशन :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार