Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले दियो राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई

काठमाडौं । अमेरिकाले नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सफल कार्यकालका लागि बधाई दिएको छ ।

अमेरिकी दूतावासले सामाजिक संजालमा एक विज्ञप्ति जारी गर्दै पौडेललाई बधाई दिएको हो । पौडेलले आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिका रुपमा शपथ लिएका थिए ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए ।

दूतावासले भनेको छ, 'संयुक्त राज्य अमेरिका उहाँको सफल कार्यकालको कामना गर्न चाहन्छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077