Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने- शिक्षा क्षेत्रका समस्यालाई प्याकेजमै समाधान गर्न सरकार प्रतिवद्ध छ

    प्रधानमन्त्री प्रचण्डले भने- शिक्षा क्षेत्रका समस्यालाई प्याकेजमै समाधान गर्न सरकार प्रतिवद्ध छ

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 558
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार शिक्षा क्षेत्रका विधमान समस्याहरु प्याकेजमै सम्बोधन गर्ने तयारीमा रहेको बताएका छन्।

    उनले शिक्षा क्षेत्रमा देखिएका सबै समस्याहरूलाई समाधान गर्ने गरी शिक्षा ऐन ल्याउने तयारी भइरहेको  बताएका हुन‍।



    पद्मोदय विद्यालयको ७७ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डले भने,’संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रमा देखिएका समस्या प्याकेजमै समाधान गर्न सरकार प्रतिवद्ध रहेको छ ।’ त्यसका लागि गृहकार्य भइरहेको छ।’



    उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार