Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • माओवादी पृष्ठभूमी भएका राजनीतिक दलहरूको संयुक्त अन्तरक्रिया चैत ८ गते हुने

    माओवादी पृष्ठभूमी भएका राजनीतिक दलहरूको संयुक्त अन्तरक्रिया चैत ८ गते हुने

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 534
    SHARES

    काठमाडौं । माओवादी धारको संयुक्त अन्तरक्रिया चैत ८ गते हुने भएको छ ।

    फागुन ३० गते गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम ८ दिनपछि काठमाडौंको प्रज्ञा भवनमा हुने भएको हो ।



    गत आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले चैत ८ गते मात्रै अन्तरक्रिया गर्ने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए ।



    पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम गर्ने तयारी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार