Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा सत्ता साझेदार दलहरुको बैठक सुरु

काठमाडौं । उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ ।

उपराष्ट्रपतिमा जसपाबाट २ जना र जनमतबाट १ जनाको उम्मेदवारी परेपछि आधिकारिक उम्मेदवारको घोषणा गर्नेसहित विषयमा छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध दलको बैठक बसेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ । बैठक सिंहदरबारमा बसिरहेको छ ।

पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077