Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा उद्घाटन गर्दै

    प्रधानमन्त्री प्रचण्डले नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा उद्घाटन गर्दै

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 594
    SHARES

    काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा आजवाट सुरु हुने भएको छ ।

    महासंघको २४ औं साधारणसभा आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महासंघले जनाएको छ।



    महासंघका अनुसार साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन्।



    उद्घाटन सत्रमा उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुनेछन् ।

    साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण हुनेछ भने ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ ।

    साधारण सभामा देशभरबाट करिब ११ सय प्रतिनिधि र पाँच सय पर्यवेक्षक सहभागी हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार