Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानका राष्ट्रपति आरीफ अल्वीले दिए रामचन्द्र पौडेललाई बधाई

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानका राष्ट्रपति आरीफ अल्वीले बधाई दिएका छन् । अल्वीले सामाजिक सञ्जाल ट्विटरमा बधाई दिएका हुन् । उनले नेपाल–पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन उनीसँग काम गर्न तत्पर भएको उल्लेख गरेका छन् । बिहीबार कांग्रेसका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077