Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • उपराष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बैठक च्यासलमा जारी

    उपराष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बैठक च्यासलमा जारी

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 573
    SHARES

    काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।



    बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ । एमालेबाट उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्यलाई उठाउने तयारी गरेको छ ।



    पछिल्लो राजनीतिक घटनाक्रम, उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनबारे बैठकमा छलफल भइरहेको छ । आज उपराष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार