Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिमा निर्वाचित भएसँगै बढाइयो पौडेलको सुरक्षा

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएसँगै रामचन्द्र पौडेलको सुरक्षा बढाइएको छ ।

बिहीबार राष्ट्रपतिमा निर्वाचन भएका पौडेल केही दिन काठमाडौंको बोहराटारस्थित निजी निवासमै बस्ने भएकाले त्यहीँ सुरक्षा थप गरिएको हो।

त्यस्तै, सेनाको एक टोली पनि पौडेलको सुरक्षाका लागि संसद भवनमा पुगेको छ ।

निर्वाचन आयोगले बिहीबार अपरान्ह पौडेल निर्वाचित भएको घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077