Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नयाँ बानेश्वर पुगे रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेल संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै प्रमाणपत्र लिन नेता पौडेल संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।

पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभारत प्राप्त गरे । जसअनुसार उनको कुल मतभार ३३८०२ रहेको छ।

यसैगरी नेम्वा संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे ।

पौडेल एमालेका नेता सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077