Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनिर्वाचित राष्ट्रपति पौडेललाई देउवाको बधाई

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई तथा शुभकामना दिएका छन् ।

बिहीबार भएको चुनावमा पौडेल सुवास नेम्वाङलाई पराजित गर्दै ३३ हजार ८०२ मतभार ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्।

‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई,’ सभापति देउवाले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077