Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • उप-निर्वाचनका लागि दर्ता भएका दलहरूलाई चिन्ह प्रदान

    उप-निर्वाचनका लागि दर्ता भएका दलहरूलाई चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 582
    SHARES

    काठमाडौं । आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ ।

    दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा ९१० बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको हो ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार