Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ ।
बैठक अहिले ४ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
आजको बैठकमा केही निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By