Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले बिहीबार वेबसाइटमार्फत नमुना मतपत्र राखेको हो ।

जसअनुसार मतपत्रमा राष्ट्रपतिका उमेदवारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको नामसहित तस्बिर राखिएको छ ।

प्रदेश सभा र संघीय सभाका सदस्यले प्रयोग गर्ने मतपत्र फरक फरक छ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077