Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको नाम मात्रै हुने

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको नाम र मत राख्ने ठाउँ मात्रै हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मेदवारको चुनाव चिह्न हुने छैन् ।

राष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ ।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077