Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामचन्द्र पौडेलले पत्र लेखेर सांसदहरुसँग मागे भोट

काठमाडौं । ८ दलका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भोट माग्दै नेपाली कांग्रेससहितका सबै सांसदलाई पत्र लेखेका छन् ।

उनले आफ्नो लेटरप्याडमा सबै सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेर मत मागेका छन् ।

बिहीबार नेपाली कांग्रेस–माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले काठमाडौंमा संघीय सांसदका लागि अभिमुखीकरण कार्यक्रम पत्र वितरण गरेका छन् ।

उनले प्रतिनिधि सभाका सबै सांसदलाई पत्र लेखेर राष्ट्रपति चुनावमा आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077