विराटनगर । प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ ।
सत्तारूढ नेकपा (एमाले)का प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव बुधबार दर्ता गरिएको हो ।
नामाकरणका लागि प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले प्रदेशका नामाकरण सम्बन्धी प्रस्ताव आह्वान सूचना बिहान १० बजे प्रकाशित गरेका थिए ।
Leave a Reply