Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • उपसभामुख राना भन्छिन् – संसद्‌मा खाली सिट देख्दा मलाई ‘इरिटेड’ हुन्छ

    उपसभामुख राना भन्छिन् – संसद्‌मा खाली सिट देख्दा मलाई ‘इरिटेड’ हुन्छ

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 801
    SHARES

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् ।

    मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उपसभामुख रानाले बैठकमा खाली सिट देखिन थालेको भन्दै गुनासो गरेकी हुन् ।



    उनले प्रतिनिधिसभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन् । उनले आफूले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताइन् ।



    यस्तै उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार