Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन-२ मा हुने उपनिर्वाचनमा भाग लिन १८ दल दर्ता

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् ।

फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते चुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077