Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा प्रदेश–१ को अध्यक्षमा दीपक याक्खा चयन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् ।

प्रदेश कार्यालय इटहरीमा मङ्गलबार बसेको प्रदेश समितिको पूर्ण बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो ।

प्रदेश समितिले प्रदेश १ मा दुई बैठक र प्रशिक्षणको आयोजना गरेको थियो ।

पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरु गठन, पुनर्गठन र अभिलेख संकलनको कार्यलाई तीब्रता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077