Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • जम्मु कश्मिरमा आतंकवादी र सुरक्षा बलबीच भिडन्त, एकजना चरमपन्थी मारिए

    जम्मु कश्मिरमा आतंकवादी र सुरक्षा बलबीच भिडन्त, एकजना चरमपन्थी मारिए

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 684
    SHARES

    फाइल तस्बिर: पिटीआई

    काठमाडौं । जम्मु कश्मीरमा अतिवादी र सुरक्षा बलहरूबीच दोहोरो भिडन्त भएको छ ।

    पुलवा जिल्लाको अवन्तीपोरामा अतिवादी र सुरक्षा बलहरूबीच दोहोरो भिडन्त भएको हो ।



    कश्मीर जोन पुलिसले भिडन्तमा अहिलेसम्म एक चरमपन्थी मारिएको जनाएको छ ।



    ‘अवंतिपोरा भिडन्तमा एक आतंकवादी मारिए। मारिएका आतंककारीको शव अहिलेसम्म फेला परेको छैन। मुठभेड अझै जारी छ। थप विवरण पछि दिइनेछ,’ कश्मीर जोन पुलिसले आफ्नो ट्विटर ह्यान्डलमा उल्लेख छ ।

    पुलवामा जिल्लाको अवन्तीपोराको पदगामपोरामा भिडन्त सुरु भएको कश्मीर जोन पुलिसले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार