Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • लुम्बिनीका मुख्यमन्त्री गिरी भन्छन्- तत्काल प्रदेश सरकार फेरबदल हुँदैन

    लुम्बिनीका मुख्यमन्त्री गिरी भन्छन्- तत्काल प्रदेश सरकार फेरबदल हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 597
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लुम्बिनी प्रदेश सरकार फेरबदल नहुने बताएका छन् ।

    नेकपा (एमाले)को ग्रासरुट अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले प्रदेशसभाको ठूलो दलको हैसियतले सबै दलको सहमति र सहकार्यअन्तर्गत एमाले अगाडि बढ्ने बताए ।



    मुख्यमन्त्री गिरीले भने, ‘प्रदेश सरकार फेरबदल हुँदैन । हामी संसदीय व्यवस्थाको मर्मअनुसार अगाडि बढ्छौं ।’



    केन्द्रीय सरकारमा देखिएको समस्याले बामपन्थी आन्दोलनलाई कमजोर बनाएको भन्दै मुख्यमन्त्री गिरीले देशी विदेशी शक्तिकेन्द्रको प्रभावमा परेर परिवर्तन बिरोधी कार्य हुन थालेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार