Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दरबार मार्गको पार्किङ हटाउँदा व्यवसायी आन्दोलित

काठमाडौं । पार्किङ निषेध गर्ने काठमाडौं महानगरपालिकाको कदमविरुद्ध सटर बन्द गरेर दरबारमार्ग क्षेत्रका  व्यवसायीहरू सडकमा उत्रिएका छन् ।

महानगरपालिकाले दरबारमार्गको सडकमा हुने अव्यवस्थित सवारी पार्किङ हटाउँदा व्यापारमा गिरावट आएपछि व्यवसायीहरूले विरोध गरेका हुन् ।

महानगरले गएको पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको थियो ।

सडकबाट पार्किङ हटाइएको भन्दै स्थानीय व्यवसायीले महानगरको विरोध समेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077