Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा आठ दलको बैठक जारी

काठमाडौं । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेका आठ दलका नेताहरूको बैठक बालुवाटारमा जारी छ ।

समसामयिक राजनीति, प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक राखेका हुन् ।

आठ दलमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

राष्ट्रपतिमा शनिबार उमेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077