Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • ‘एलडीसी’ सम्मेलनमा भाग लिन कतार जाँदै प्रधानमन्त्री प्रचण्ड

    ‘एलडीसी’ सम्मेलनमा भाग लिन कतार जाँदै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 822
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन १९ मा दोहा जाने भएका छन्।

    अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दोहा जान लागेका हुन्।



    एलडीसीको पाँचौं सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि जानेछिन् ।



    परराष्ट्रमन्त्री पौड्याल आइतबार मानव अधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा जाँदैछिन् ।

    उनी जेनभाबाटै एलडीसीको सम्मेलनमा भाग लिन कतार जानेछिन् । प्रधानमन्त्री प्रचण्ड फागुन २२ मा फर्किने जानकारी दिइन्।

    प्रधानमन्त्री भएपछिको यो प्रचण्डको पहिलो विदेश भ्रमण हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार