Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • पाँचदलीय गठबन्धन ब्युँताउने टुंगो लागेको छैन : प्रधानमन्त्री प्रचण्ड

    पाँचदलीय गठबन्धन ब्युँताउने टुंगो लागेको छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 531
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचदलीय गठबन्धन बिउँताउनेबारे छलफल भइरहेको बताएका छन् ।

    सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले भने, ‘अहिले टुंगो लागेको छैन।राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लागिहाल्छ नि ।’ उनले पाँचदलीय गठबन्धन ब्युँताउने सहमति भइनसकेको बताए ।



    २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

    उक्त भेटवार्तामा माओवादीका तर्फबाट उपप्रधानमन्त्री प्रचण्ड नेता नारायणकाजी श्रेष्ठ र एकीकृक समाजवादीबाट घनश्याम भुसाल पनि सहभागी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार