Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कलङ्की-गौशाला सडक खण्डको निरीक्षणमा पुगे मेयर बालेन

काठमाडौं। उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले अवरुद्ध कलङ्की चक्रपथ गौशाला सडक खण्डको निरीक्षण गरेका छन्।

यस सडक खण्डको निर्माण कार्य छिटो थालनी गराउन भन्दै उनिहरुले निरीक्षण गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठको पहलमा नेपालका लागि चिनिया राजदूत चेन छोङ, मेयर बालेन शाह, मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङ लगायतको टिम स्थलगत निरीक्षणमा गरे।

सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सडकखण्ड निर्माण कार्य निरन्तर गराउनेमा सरकार सचेत रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077