Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनले अझै नराम्रो अवस्थाको सामना गर्न तयार रहनुपर्छ : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन अझै नराम्रो अवस्थाको सामना गर्न तयार हुनुपर्ने टिप्पणी गरेका छन् ।

युक्रेनबाट पोल्यान्ड पुगेका बाइडेनले मंगलबा राति सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले रुससँगको युद्धको नराम्रो अवस्थाको सामना गर्नका लागि किभ तयार रहनुपर्ने बताए ।

उनले युक्रेनलाई आफूहरूको सहयोग जारी रहने पनि बताएका छन् । तर, युक्रेन आफैँले लड्नुपर्ने उनको भनाइ छ ।

उनले युक्रनीहरूलाई देशभक्त नागरिकका रूपमा व्याख्या गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077