Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा

    प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 705
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्।

    फागुन १ गतेदेखि उनी परराष्ट्र सल्लाहकारमा नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    रुपक पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन्। उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन्।



    उनी नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा नयाँ रणनीति अख्तियार गर्नुपर्ने विश्लेषण गर्दै आइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार