Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • पदाधिकारी बैठक सारेर प्रधानमन्त्री प्रचण्ड पोखरामा

    पदाधिकारी बैठक सारेर प्रधानमन्त्री प्रचण्ड पोखरामा

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 549
    SHARES

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दीक्षान्त समारोहमा भाग लिन पोखरा आएका छन्।

    पोखरा विश्वविद्यालयको १८ औ दीक्षान्त समारोहमा भाग लिन उनी पोखरा आएका हुन्।



    माओवादी केन्द्रको स्थायी कमिटी बैठकलाई पछाडि सारेर पोखरा आएका प्रधानमन्त्री प्रचण्डको दीक्षान्त समारोहलगत्तै कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको माओवादी कास्कीले जनाएको छ।



    शिक्षामन्त्रीसमेत रहेका प्रचण्डले विश्वविद्यालयबाट स्नाकोत्तर र स्नातक गरेका ६ हजार ९९९ जना विद्यार्थीलाई दीक्षित गर्दैछन्। पोखराबाट फर्किएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार