Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति भण्डारी आउने भएपछी सार्वजनिक बिदा

गण्डकी । पर्वतको जलजला गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

जलजला क्षेत्रको स्थलगत अवलोकन, बराह भगवानको दर्शन र कुल मन्दिर उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि सार्वजनिक बिदा दिइएको हो ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गदै कार्यक्रमको व्यवस्थापनका लागि भन्दै बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077