Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न विष्णु र रवि पुगे बालुवाटार

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न विष्णु र रवि पुगे बालुवाटार

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 627
    SHARES

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

    सोमबार बिहान फरक फरक समयमा उनीहरू प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।



    पौडेल र लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेको जनाइएको छ ।



    आइतबार बेलुकीमात्रै नेपाली कांग्रेसका सभापति सहित पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेका थिए।

    माओवादीको आजै पदाधिकारी बैठक बस्दै छ। अपरान्ह बस्ने बैठकमा कांग्रेसबाट आएको प्रस्तावबारे प्रचण्डले छलफल गर्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार